प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा नौ जना पक्राउ

२०८०-०५-१४

  • A
  • A-
  • A+
Share

काठमाडौं, तारकेश्वर नगरपालिका-८ जरंखुस्थित खाजा घरभित्र जुवातास खेलिरहेको अवस्थामा रौतहट चपुर नगरपालिका-३ घर भएका ३५ वर्षीय दिल बहादुर तामाङ समेत ९ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

विशेष सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३८ हजार ६ सय रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार