प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०८२-०२-२३

  • A
  • A-
  • A+
Share

दैलेख, २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा आठबिस नगरपालिका-८ लामिछाने गाउँ बस्ने ४५ वर्षीय  मन बहादुर बडुवाललाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

मन बहादुरले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी तिलेपाटाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार