प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ

२०८२-१२-१०

  • A
  • A-
  • A+
Share

दार्चुला, महाकाली नगरपालिका-४ तल्लासैन बस्ने ५२ वर्षीय मोहन सिह बिष्टले संचालन गरेको अपि रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा मोहन समेत ७ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५० हजार २ सय ५ रूपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार