प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

२०८३-०१-२३

  • A
  • A-
  • A+
Share

कास्की, पोखरा महानगरपालिका-१३ काहुँखोला बस्ने ५१ वर्षीय चित्र बहादुर रानाभाटको ईट जोन खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा चित्र बहादुर समेत १० जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७७ हजार १ सय ८० रूपैयाँ र ८ सय ९९ पत्ती तास सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार