प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ

२०८१-०७-०१

  • A
  • A-
  • A+
Share

मकवानपुर, मनहरी गाउँपालिका-६ भुलचोकस्थित कृष्ण पाख्रिनको गोठमा जुवातास खेलिरहेको अवस्थामा सोही गाउँपालिका-६ बस्ने ४७ वर्षीय रेशम तामाङ समेत ८ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४५ हजार ४ सय ४५ रूपैयाँ र १० बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार