प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

२०८३-०२-२१

  • A
  • A-
  • A+
Share

सुनसरी, इनरूवा नगरपालिका-६ स्थित सितल सेकुवा कर्नरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-६ बस्ने ४७ वर्षीय जुनलक राई समेत १२ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १ हजार ७ सय ३५ रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार