प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०७९-११-१४

  • A
  • A-
  • A+
Share

पाल्पा, ४६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा रामपुर नगरपालिका-१० मगरे बस्ने ३६ वर्षीय मेघ बहादुर सारुलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

सारूले ती महिलालाई आफ्नो कोठामा सुतिरहेको अवस्थामा शुक्रबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय रामपुर र प्रहरी चौकी हुँगीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार