प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
प्रकाशित मिति शीर्षक कार्य
२०८२-०४-०२ प्राविधिक प्रहरी समूह, विधिविज्ञान उपसमूहतर्फ र स्वास्थ्य उपसमूह प्यारामेडिक्सतर्फ प्र.नि. पदमा बढुवा सिफारिस सूची प्रकाशित गरिएको (मिति २०८२।०४।०२ गते)।
२०८२-०३-३१ प्राविधिक प्रहरी समूह, विधिविज्ञानतर्फ प्र.उ. र प्र.ना.उ पदमा तथा सूचना प्रविधि/कम्प्युटरतर्फ प्र.ना.उ. पदमा र स्वास्थ्य उपसमूह प्यारामेडिक्सतर्फ प्र.ना.उ पदमा बढुवा सिफारिस सूची प्रकाशित गरिएको (मिति २०८२।०३।३२ गते) ।
२०८२-०३-३१ प्राविधिक प्रहरी समूह, स्वास्थ्य उपसमूह, नर्सिङ्गतर्फ प्र.व.ना.नि. पदमा तथा प्यारामेडिक्स उपसमूहतर्फ प्र.ना.नि. र प्र.ह. पदमा बढुवा सिफारिस सूचि प्रकाशित गरिएको (मिति २०८२।०३।३१ गते) ।
२०८२-०३-२५ प्राविधिक प्रहरी समूह, सूचना प्रविधितर्फ प्रवनानि र प्रनानि पदमा, केनाईनतर्फ प्रनानि पदमा, संगिततर्फ प्रसनि पदमा र आतभौतर्फ प्रह पदमा बढुवा सिफारिस सूचि प्रकाशित गरिएको (मिति२०८२।०३।२६ गते) ।
२०८२-०३-१६ जनपद प्रहरी समूहतर्फ प्रहरी जवान पदबाट प्रहरी सहायक हवल्दार पदमा बढुवा सिफारिस सूची प्रकाशित गरिएको ।
२०८२-०३-१६ जनपद प्रहरी समूहतर्फ प्रहरी सहायक हवल्दार पदबाट प्रहरी हवल्दार पदमा बढुवा सिफारिस सूची प्रकाशित गरिएको ।