प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
प्रकाशित मिति शीर्षक कार्य
२०८२-०३-२५ प्राविधिक प्रहरी समूह, सूचना प्रविधितर्फ प्रवनानि र प्रनानि पदमा, केनाईनतर्फ प्रनानि पदमा, संगिततर्फ प्रसनि पदमा र आतभौतर्फ प्रह पदमा बढुवा सिफारिस सूचि प्रकाशित गरिएको (मिति२०८२।०३।२६ गते) ।
२०८२-०३-१६ जनपद प्रहरी समूहतर्फ प्रहरी जवान पदबाट प्रहरी सहायक हवल्दार पदमा बढुवा सिफारिस सूची प्रकाशित गरिएको ।
२०८२-०३-१६ जनपद प्रहरी समूहतर्फ प्रहरी सहायक हवल्दार पदबाट प्रहरी हवल्दार पदमा बढुवा सिफारिस सूची प्रकाशित गरिएको ।
२०८२-०३-०२ जनपद प्रहरी समूहतर्फ प्रहरी हवल्दार पदबाट प्रहरी वरिष्ठ हवल्दार पदमा बढुवा सिफारिस सूची प्रकाशित गरिएको (मिति २०८२।०३।०२ गते) ।
२०८२-०२-१३ प्राविधिक प्रहरी समूह, ईन्जिनियरिङ्ग उपसमूह, सूचना प्रविधि/कम्प्युटरतर्फ प्रहरी वरिष्ठ हवल्दार पदबाट प्रहरी सहायक निरीक्षक पदमा बढुवा सिफारिस सूचि प्रकाशित गरिएको (मिति २०८२।०२।१३ गते) ।
२०८२-०२-०९ जनपद प्रहरी समूहतर्फ प्रहरी वरिष्ठ हवल्दार पदबाट प्रहरी सहायक निरीक्षक पदमा बढुवा सिफारिस सूचि प्रकाशित गरिएको (मिति २०८२।०२।०९ गते)।
२०८२-०२-०६ जनपद प्रहरी समूहतर्फको प्रहरी नायव महानिरीक्षक पदमा बढुवा सिफारिस सूची प्रकाशित गरिएको । (मिति: २०८२।०२। ०६ गते । )
२०८२-०२-०६ जनपद प्रहरी समूहतर्फको प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा सिफारिस सूची प्रकाशित गरिएको । (मिति: २०८२।०२। ०६ गते । )
२०८२-०१-२२ जनपद प्रहरी समूहतर्फको प्र.ना.नि.पदमा बढुवा तथा पदस्थापन सम्बन्धमा । (मिति २०८२।०१।२२ गते )
२०८२-०१-१५ प्राविधिक प्रहरी समूह, विधिविज्ञान उपसमूहतर्फ प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवा सिफारिस सूची प्रकाशित गरिएको (मिति २०८२।०१।१५ गते) ।
२०८२-०१-१२ जनपद प्रहरी समूहतर्फ प्रहरी नायव निरीक्षक पदमा बढुवा सिफारिस सूची प्रकाशित गरिएको (मिति २०८२।०१।१२ गते) ।
२०८२-०१-११ जनपद प्रहरी समूहतर्फको प्र.ना.नि.पदबाट प्र.ब.ना.नि.पदमा बढुवा तथा पदस्थापन सम्बन्धमा । (मिति २०८२।०१।११ गते)
२०८२-०१-०४ जनपद प्रहरी समुहतर्फको प्र.ना.म.नि. पदबाट प्र.अ.म.नि. पदमा बढुवा सिफारिस सुची प्रकाशित गरिएको सम्बन्धमा (मिति २०८२।०१।०४ गते)
२०८२-०१-०३ जनपद प्रहरी समूहतर्फ प्रहरी वरिष्ठ नायव निरीक्षक पदमा बढुवा सिफारिस सूचि प्रकाशित गरिएको (मिति २०८२।०१।०३ गते) ।
२०८२-०१-०३ प्राविधिक प्रहरी समुहतर्फको विभिन्न उपसमुहतर्फ बढुवा भएका प्र.स.नि./प्र.ब.ह.र प्र.स.ह.हरुको बढुवा तथा पदस्थापन सम्बन्धमा (मिति २०८२।०१।०३ गते) ।
२०८२-०१-०३ प्राविधिक प्रहरी समुहतर्फको विभिन्न उपसमुहतर्फ बढुवा भएका प्रहरी हवल्दारहरुको बढुवा तथा पदस्थापन सम्बन्धमा (मिति २०८२।०१।०३ गते) ।
२०८२-०१-०१ जनपद प्रहरी समूहतर्फ प्रहरी निरीक्षक पदमा बढुवा सिफारिस सूचि प्रकाशित गरिएको (मिति २०८१।१२।३१ गते)।
२०८१-१२-२५ प्राविधिक प्रहरी समूह अन्तर्गत मेकानिकल ईन्जिनियरिङ्ग तथा सवारीतर्फ प्र.व.ह. पदमा तथा संचारतर्फ, स्वास्थ्य प्यारामेडिक्सतर्फ र स्वास्थ्य अन्यतर्फ प्र.स.ह. पदमा बढुवा सिफारिस सूची प्रकाशित गरिएको (मिति २०८१।१२।२६ गते)।
२०८१-१२-२५ प्राविधिक प्रहरी समूह, ईन्जिनियरिङ्ग उपसमूह, मेकानिकल ईन्जिनियरिङ्ग तथा सवारीतर्फ प्र.स.नि. पदमा बढुवा सिफारिस सूची प्रकाशित गरिएको (मिति २०८१।१२।२६ गते)।
२०८१-१२-२५ प्राविधिक प्रहरी समूह अन्तर्गत सञ्चारतर्फ, सङ्गीततर्फ, कम्प्युटरतर्फ, सवारीतर्फ, विधिविज्ञानतर्फ, केनाईनतर्फ, हातहतियारतर्फ, स्वास्थ्य प्यारामेडिक्सतर्फ र स्वास्थ्य अन्यतर्फ प्र.ह. पदमा बढुवा सिफारिस सूची प्रकाशित गरिएको (मिति २०८१।१२।२५ गते) ।
२०८१-१२-२० प्राविधिक प्रहरी समूह, संचारतर्फ, संगिततर्फ, स्वास्थ्य अन्यतर्फ, केनाईनतर्फ, सूचनाप्रविधि/कम्प्युटरतर्फ र विधिविज्ञानतर्फ प्र.व.ह. पदमा बढुवा सिफारिस सूची प्रकाशित गरिएको (मिति २०८१।१२।२१ गते) ।
२०८१-१२-२० प्राविधिक प्रहरी समूह, ईन्जिनियरिङ्ग उपसमूह, मेकानिकल ईन्जिनियरिङ्ग तथा सवारीतर्फ प्र.ना.नि. पदमा र संगित उपसमूहतर्फ प्र.स.नि. पदमा बढुवा सिफारिस सूची प्रकाशित गरिएको (मिति २०८१।१२।२१ गते) ।
२०८१-११-२८ जनपद प्रहरी समूहतर्फ प्रहरी नायव उपरीक्षक पदबाट प्रहरी उपरीक्षक पदमा बढुवा सिफारिस सूचि प्रकाशित गरिएको (मिति २०८१।११।२८ गते) ।
२०८१-११-२७ प्राविधिक प्रहरी समूह, ईन्जिनियरिङ्ग उपसमूह, सञ्चारतर्फ, संगित उपसमूहतर्फ, केनाईन उपसमूहतर्फ र स्वास्थ्य उपसमूह अन्यतर्फ प्र.व.ह. पदबाट प्र.स.नि. पदमा बढुवा सिफारिस सूचि प्रकाशित गरिएको (मिति २०८१।११।२७ गते) ।
२०८१-११-२३ प्राविधिक प्रहरी समूह, सञ्चारतर्फ, स्वास्थ्य अन्यतर्फ, प्यारामेडिक्सतर्फ, सङ्गीततर्फ, केनाईनतर्फ, कम्प्युटरतर्फ र आतभौतर्फ प्र.स.नि. पदबाट प्र.ना.नि. पदमा बढुवा सिफारिस सूचि प्रकाशित गरिएको (मिति २०८१।११।२३ गते) ।