प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
प्रकाशित मिति शीर्षक कार्य
२०८२-०१-०१ जनपद प्रहरी समूहतर्फ प्रहरी निरीक्षक पदमा बढुवा सिफारिस सूचि प्रकाशित गरिएको (मिति २०८१।१२।३१ गते)।
२०८१-१२-२६ प्राविधिक प्रहरी समूह अन्तर्गत मेकानिकल ईन्जिनियरिङ्ग तथा सवारीतर्फ प्र.व.ह. पदमा तथा संचारतर्फ, स्वास्थ्य प्यारामेडिक्सतर्फ र स्वास्थ्य अन्यतर्फ प्र.स.ह. पदमा बढुवा सिफारिस सूची प्रकाशित गरिएको (मिति २०८१।१२।२६ गते)।
२०८१-१२-२६ प्राविधिक प्रहरी समूह, ईन्जिनियरिङ्ग उपसमूह, मेकानिकल ईन्जिनियरिङ्ग तथा सवारीतर्फ प्र.स.नि. पदमा बढुवा सिफारिस सूची प्रकाशित गरिएको (मिति २०८१।१२।२६ गते)।
२०८१-१२-२६ प्राविधिक प्रहरी समूह अन्तर्गत सञ्चारतर्फ, सङ्गीततर्फ, कम्प्युटरतर्फ, सवारीतर्फ, विधिविज्ञानतर्फ, केनाईनतर्फ, हातहतियारतर्फ, स्वास्थ्य प्यारामेडिक्सतर्फ र स्वास्थ्य अन्यतर्फ प्र.ह. पदमा बढुवा सिफारिस सूची प्रकाशित गरिएको (मिति २०८१।१२।२५ गते) ।
२०८१-१२-२१ प्राविधिक प्रहरी समूह, संचारतर्फ, संगिततर्फ, स्वास्थ्य अन्यतर्फ, केनाईनतर्फ, सूचनाप्रविधि/कम्प्युटरतर्फ र विधिविज्ञानतर्फ प्र.व.ह. पदमा बढुवा सिफारिस सूची प्रकाशित गरिएको (मिति २०८१।१२।२१ गते) ।
२०८१-१२-२१ प्राविधिक प्रहरी समूह, ईन्जिनियरिङ्ग उपसमूह, मेकानिकल ईन्जिनियरिङ्ग तथा सवारीतर्फ प्र.ना.नि. पदमा र संगित उपसमूहतर्फ प्र.स.नि. पदमा बढुवा सिफारिस सूची प्रकाशित गरिएको (मिति २०८१।१२।२१ गते) ।
२०८१-११-२८ जनपद प्रहरी समूहतर्फ प्रहरी नायव उपरीक्षक पदबाट प्रहरी उपरीक्षक पदमा बढुवा सिफारिस सूचि प्रकाशित गरिएको (मिति २०८१।११।२८ गते) ।
२०८१-११-२७ प्राविधिक प्रहरी समूह, ईन्जिनियरिङ्ग उपसमूह, सञ्चारतर्फ, संगित उपसमूहतर्फ, केनाईन उपसमूहतर्फ र स्वास्थ्य उपसमूह अन्यतर्फ प्र.व.ह. पदबाट प्र.स.नि. पदमा बढुवा सिफारिस सूचि प्रकाशित गरिएको (मिति २०८१।११।२७ गते) ।
२०८१-११-२३ प्राविधिक प्रहरी समूह, सञ्चारतर्फ, स्वास्थ्य अन्यतर्फ, प्यारामेडिक्सतर्फ, सङ्गीततर्फ, केनाईनतर्फ, कम्प्युटरतर्फ र आतभौतर्फ प्र.स.नि. पदबाट प्र.ना.नि. पदमा बढुवा सिफारिस सूचि प्रकाशित गरिएको (मिति २०८१।११।२३ गते) ।
२०८१-११-२१ प्राविधिक प्रहरी समूह, नर्सिङ, अन्य, संचार, कम्प्युटर, केनाईन, प्यारामेडिक्स, आतभौ र संगिततर्फको प्र.व.ना.नि. पदमा बढुवा सिफारिस सूचि प्रकाशित गरिएको (मिति २०८१।११।२१ गते)।
२०८१-११-११ जनपद प्रहरी समूहतर्फ प्रहरी नायव महानिरीक्षक पदबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा सिफारिस सूचि प्रकाशित गरिएको (मिति २०८१।११।११ गते) ।
२०८१-११-०५ प्राविधिक प्रहरी समूह, चिकित्सकतर्फ प्र.ना.उ., नर्सिङतर्फ प्र.नि., कम्प्युटरतर्फ प्र.नि., आवास तथा भौतिक ईन्जिनियरिङ्गतर्फ प्र.नि., संचारतर्फ प्र.नि., प्यारामेडिक्सतर्फ प्र.नि. र संगिततर्फ प्र.नि. पदमा बढुवा सिफारिस सूचि प्रकाशित गरिएको ।
२०८१-१०-२५ जनपद प्रहरी समूहतर्फ प्रहरी निरीक्षक पदबाट प्रहरी नायव उपरीक्षक पदमा बढुवा सिफारिस सूचि प्रकाशित गरिएको (मिति २०८१।१०।२५ गते) ।
२०८१-१०-११ जनपद प्रहरी समूहतर्फ प्रहरी नायव उपरीक्षक पदबाट प्रहरी उपरीक्षक पदमा बढुवा सिफारिस सूचि प्रकाशित गरिएको (मिति २०८१।१०।११ गते )
२०८१-०९-२९ प्राविधिक प्रहरी समूह, स्वास्थ्य उपसमूह, प्यारामेडिक्सतर्फ प्रहरी निरीक्षक पदबाट प्रहरी नायव उपरीक्षक पदमा बढुवा सिफारिस सूची प्रकाशित गरिएको (मिति २०८१।०९।२९ गते) ।
२०८१-०९-२९ प्राविधिक प्रहरी समूह, स्वास्थ्य उपसमूह, नर्सिङ्गतर्फ प्रहरी निरीक्षक पदबाट प्रहरी नायव उपरीक्षक पदमा बढुवा सिफारिस सूची प्रकाशित गरिएको (मिति २०८१।०९।२९ गते) ।
२०८१-०९-२९ प्राविधिक प्रहरी समूह, स्वास्थ्य उपसमूह, प्यारामेडिक्सतर्फ प्रहरी नायव उपरीक्षक पदबाट प्रहरी उपरीक्षक पदमा बढुवा सिफारिस सूची प्रकाशित गरिएको (मिति २०८१।०९।२९ गते) ।
२०८१-०९-२९ जनपद प्रहरी समूहतर्फ प्रहरी उपरीक्षक पदबाट प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवा सिफारिस सूचि प्रकाशित गरिएको (मिति २०८१।०९।२९ गते) ।
२०८१-०९-२८ प्राविधिक प्रहरी समूह, स्वास्थ्य उपसमूह, नर्सिङ्गतर्फ प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवा तथा पदस्थापन गरिएको (मिति २०८१।०९।२८ गते) ।
२०८१-०९-२८ जनपद प्रहरी समूहतर्फ प्रहरी नायव महानिरीक्षक पदमा बढुवा तथा पदस्थापन गरिएको (मिति २०८१।०९।२८ गते) ।
२०८१-०९-२८ जनपद प्रहरी समूहतर्फ प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा तथा पदस्थापन गरिएको (मिति २०८१।०९।२८ गते) ।
२०८१-०९-२३ प्राविधिक प्रहरी समूह, स्वास्थ्य उप-समूह, चिकित्सकतर्फ प्रहरी निरीक्षक पदबाट प्रहरी नायव उपरीक्षक पदमा बढुवा सिफारिस सूचि प्रकाशित गरिएको (मिति २०८१।०९।२३ गते ।)
२०८१-०९-२३ प्राविधिक प्रहरी समूह, संगिततर्फ प्रहरी नायव उपरीक्षक पदबाट प्रहरी उपरीक्षक पदमा बढुवा सिफारिस सूचि प्रकाशित गरिएको (मिति २०८१।०९।२३ गते ।)
२०८१-०९-२३ प्राविधिक प्रहरी समूह, स्वास्थ्य उप-समूह, नर्सिङतर्फ प्रहरी नायव उपरीक्षक पदबाट प्रहरी उपरीक्षक पदमा बढुवा सिफारिस सूचि प्रकाशित गरिएको (मिति २०८१।०९।२३ गते ।)
२०८१-०९-१८ प्राविधिक प्रहरी समूह, स्वास्थ्य उप समूह, नर्सिङतर्फ प्रहरी उपरीक्षक पदबाट प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवा सिफारिस सूचि प्रकाशित गरिएको (मिति २०८१।०९।१८ गते) ।